यती डिस्टिलरी ‘बाह्रसिंगे’द्वारा राहत कोषमा डेढ करोड हस्तान्तरण

काठमाडौँ । यती डिस्टिलरी ‘बाह्रसिंगे’ले प्रधानमन्त्री राहत कोषमा डेढ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । डिस्टिलरीका अध्यक्ष रवि केसी, निर्देशक मुस्कान श्रेष्ठ, फाइनान्स म्यानेजर लब खत्री र लिगल म्यानेजर अवन्तिका केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सोमबार चेक हन्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *