गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यकालागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’आयोजना गर्न लागेको छ । … पूरा पढ्नुहोस् »