अतिफ अस्लमको कन्सर्टको टिकट अब खल्तीबाटै किन्न सकिने

काठमाडौं । पाकिस्तानी गायक अतिफ अस्लमको आगामी कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकटिङ पार्टनरमा खल्ती बाइ आइएमई आबद्ध भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा आगामी … पूरा पढ्नुहोस् »