एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका ३ करोड ५१ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी ३ … पूरा पढ्नुहोस् »

रसुवा बाढीपिडितका लागि नबिल बैंकले आयोजना गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । नबिल बैंकले रसुवाका बाढीपीडितका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले बैंकले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकले बाढीपीडितलाई ७० लाख सहयोग गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि हिमालयन बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६५ लाख सहयोग

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवा बाढी पिडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीेबाट प्रभावित नागरिकको खोजी, उद्धार, … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ । … पूरा पढ्नुहोस् »

विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा सुरक्षा गार्डसहित बैंक वित्तीय संस्थाका २७ कर्मचारी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन हुने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संख्या २७ पुगेको छ । स्याफ्रुबेसी, मैलुङ, वेत्रावती लगायतका शाखामा कार्यएरत विभिन्न वाणिज्य बैंकहरूकाका २७ जना कर्मचरी सम्पर्कमा … पूरा पढ्नुहोस् »