ऋण नतिरेपछि गोरखा डिपार्टमेन्ट स्टोरलाई हिमालयन बैंकको ३५ दिने अल्टिमेटम
काठमाडौं । गोर्खा डिपार्टमेन्ट स्टोरले कर्जा नियमित नगरेपछि बैंकले धितो लिलामीका लागि प्रक्रिया अगाडि बढाएको छ । हिमालयन बैंक लिमिटेडले इटहरी शाखाबाट कर्जा लिएर लामो समयदेखि सावाँ,व्याज भुक्तानी नगरेको भन्दै … पूरा पढ्नुहोस् »

















