महालक्ष्मी विकास बैंकका ग्राहकलाई दराजको ११.११ मा २० प्रतिशतसम्म छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानअन्तर्गत ग्राहकलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । बैंकले आफ्ना डिजिटल बैंकिङ सुविधालाई थप विस्तार गर्ने … पूरा पढ्नुहोस् »

















