कामना सेवा विकास बैंकको आफ्नै सहायक कम्पनी सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंकले पनि आफ्नै सहायक कम्पनी सञ्चालन गरेको छ । मर्चेन्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो … पूरा पढ्नुहोस् »

६ महिनामा ‘फोनपे’ को व्यापार ६१ करोड, आईपीओ मार्फत थप विस्तारको तयारी

काठमाडौँ । ‘बुक बिल्डिङ’ विधिमार्फत आईपीओ निष्काशनको तयारीमा रहेको फोनपे पेमेन्ट सर्भिसले ६ महिनामा नै ६१ करोडमाथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को ६ … पूरा पढ्नुहोस् »

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ … पूरा पढ्नुहोस् »

एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँ लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विशेष लगानी कोष (एसआईएफ) का रूपमा दर्ता भएको … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले ७ वटा शाखा मर्ज गर्ने

काठमाडौं । हिमालयन बैंकले ७ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकका अनुसार पुतलीसडक शाखा समायोजनपछि अब सेवा आईटी प्लाजा कमलादी शाखाबाट उपलब्ध हुनेछ । त्यसैगरी अनामनगर शाखा … पूरा पढ्नुहोस् »

एनआईबिएल सहभागिता फण्डको इकाई डिम्याट खातामा जम्मा

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) का इकाईधनीहरूको इकाई हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ। कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड तथा योजना … पूरा पढ्नुहोस् »

सिद्धार्थ क्यापिटललाई आइएसओ ९००१:२०१५ प्रमाणपत्र

काठमाडौं । नेपालमा मर्चेन्ट बैंकिङ तथा फन्ड व्यवस्थापन क्षेत्रमा सक्रिय सिद्धार्थ क्यापिटल लिमिटेडले गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । अष्ट्रेलिया तथा न्युजिल्यान्डको जोइन्ट … पूरा पढ्नुहोस् »

फिसटेल लज, अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकबिच छुट सम्झौता

काठमाडौँ । पोखरास्थित फिसटेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज प्रालि र प्रभु बैंक लिमिटेडबिच छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्रबाबु विष्ट … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल … पूरा पढ्नुहोस् »

कामना सेवाको अविमोच्य अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा निष्काशन गरिएको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ भएको कुल ३५ करोड रकम बराबरको ३५ लाख कित्ता ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार … पूरा पढ्नुहोस् »