बाढी पीडितको राहतका लागि एनआईसी एशिया क्यापिटलद्वारा २१ लाख सहयोग
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको … पूरा पढ्नुहोस् »
















