आईसीएफसी फाइनान्सको सीईओमा अमित श्रेष्ठ नियुक्त
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कात्तिक १९ गते बसेको ३७९औँ बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

















