ग्लोबल आइएमई बैंकको काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण सुरु
काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण सुरु गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धनतेरसको अवसर पारेर प्रस्तावित भवनको शिलान्यास तथा जग पूजा गरे … पूरा पढ्नुहोस् »

















