फोनपे पेमेन्ट सर्भिसको सातौं साधारण सभा सम्पन्न

काठमाण्डौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२।८३ को वार्षिक … पूरा पढ्नुहोस् »