कन्टिनेन्टल ट्रेडिङको मानवीय साथ, रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाण्डौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका ३ करोड ५१ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी ३ … पूरा पढ्नुहोस् »

रसुवा बाढीपीडितका लागि बटु लामिछाने र गणेश कार्कीले गरे १ करोड २ लाख रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरुबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ … पूरा पढ्नुहोस् »

सबै तहमा समन्वय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । सर्वदलीय बैठकले सबै तहमा राजनीतिक समन्वय संयन्त्र बनाउने निर्णय भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले त्यहाँका सरकारसँग समन्वय गरेर राहत, उद्धार र पुनर्स्थापनामा सँगै काम गर्ने … पूरा पढ्नुहोस् »

सडक पूर्वाधारमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्ब बढी आवश्यक

काठमाडौं । भोटेकोसी बाढीले सडक पूर्वाधारमा ३० अर्बको क्षति पुर्‍याएको छ । सडक विभागले मंगलबा पत्रकार सम्मेलन गर्दै उक्त क्षतिबारे जानकारी गराएको हो । विभागका अनुसार रणनीतिक सडक सञ्जालका ४० … पूरा पढ्नुहोस् »

हराइरहेकाको खोजी पहिलो प्राथमिकतामा राख्नुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी बाढीमा हराइरहेकाहरूको खोजीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जनाएको छ । सर्वदलीय बैठकपछि प्रवक्ता देवराज चालिसेले उद्धारपछि राहत, पुनर्स्थापना गर्नु कर्तव्य भएको बताए । चालिसेले अन्तर्राष्ट्रिय सहयोग … पूरा पढ्नुहोस् »

सन मेडिकेयर : सानो लगानीमा स्वास्थ्य संकटको भरपर्दो सहारा सन नेपाल लाइफ इन्स्योरेन्स

जीवनको सबैभन्दा कठोर सत्य के हो भने—रोग र दुर्घटनाले कहिल्यै सूचना दिँदैनन्। स्वस्थ देखिने मानिस पनि एकैछिनमा अस्पतालको बेडमा पुग्न सक्छ। विश्वभरकै तथ्यांकले देखाउँछ कि अधिकांश परिवारले भोग्ने ठूला आर्थिक … पूरा पढ्नुहोस् »

अस्पतालको क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे काठमाडौंमा थालियो छलफल

काठमाडौं । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । अस्पतालको क्षमताभन्दा बढी शव भएपछि चितवनमा … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग

काठमाडौं । बाढीपीडितका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत, … पूरा पढ्नुहोस् »