कांग्रेसले मंसिरभर ‘कांग्रेस तयार छ’ अभियान चलाउने
काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न पार्टीको १५औँ महाधिवेशनको सन्देश जनतासम्म पुर्याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार … पूरा पढ्नुहोस् »

















