बुडोल सामुदायिक साकोसद्धारा बाढी पिडितका लागी २ लाख ५१ हजारको योगदान

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा ६, बुडोल मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको ९औँ वार्षिकोत्सव, बाढीपीडितलाई ५१ लाख सहयोग

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले स्थापनाको ९औँ वर्ष पूरा गरेको अवसरलाई औपचारिक उत्सवभन्दा सामाजिक उत्तरदायित्व, सेवा र समुदायप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने अवसरका रूपमा मनाएको छ । कम्पनीले आफ्नो … पूरा पढ्नुहोस् »

बाढीपीडितको घर पुनर्निर्माणमा शिवम् सिमेन्टको साथ, ११ हजार बोरा सिमेन्ट र २१ लाख सहयोग

काठमाडौँ । भदौ १० गते गएको विनासकारी बाढीले प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा … पूरा पढ्नुहोस् »

नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त

केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले … पूरा पढ्नुहोस् »

जनसचेतन साकोसद्धारा रसुवाका बाढीपीडितको लागि सहयोग

दोलखाको वैतेश्वर गाउँपालिका ५, काब्रेमा मुख्य कार्यालय जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले रसुवाका बाढीपीडितहरुको सहयोगका लागि २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ योगदान गरेको छ । उद्दार, … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकले बाढीपीडितलाई ७० लाख सहयोग गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि हिमालयन बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६५ लाख सहयोग

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप … पूरा पढ्नुहोस् »

बालबालिका र विद्यालय कर्मचारी सबैलाई बचाएका प्रधानाध्यापक डंगोल सम्पर्कविहीन

काठमाडौं। रसुवाको वेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका सुरोज डंगोलले बाढीको खबर लगत्तै बालबालिकालाई सुरक्षित स्थानमा पठाए । विद्यालयका शिक्षक तथा कर्मचारी पनि उनको सक्रियतामा बाँच्न सफल भए । सबै … पूरा पढ्नुहोस् »