सभामुख अर्याल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाण्डौं । सभामुख डोलप्रसाद अर्याल र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार भेटवार्ता भएको छ। सभापति लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर अर्यालसँग भेटवार्ता गरेका हुन्। उहाँ … पूरा पढ्नुहोस् »