कठिन परिस्थितिमा संयमित र जिम्मेवार भएर लाग्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापार–व्यवसायमा परेको असरलाई मध्यनजर राख्दै कठिन परिस्थितिमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायीलाई अपिल … पूरा पढ्नुहोस् »

कृष्णभीर पहिरोपछि सवारीसाधनलाई काठमाडौं आउन चार विकल्प

काठमाडौं । कृष्णभीरमा पहिरो गएर राजधानीको मूख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ । राजधानी भित्रिनको लागि मुख्य गरी चारवटा विकल्प दिइएको … पूरा पढ्नुहोस् »

चाँगुनारायण साहित्यिक समाजको नवौ साधारण सभा सम्पन्न,नयाँ कार्यसमिति चयन

भक्तपुर । चाँगुनारायण साहित्यिक समाजको नवौ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अक्सफोर्ड कलेज सल्लाघारीमा अध्यक्ष लालबहादुर भुजेलको सभापतित्वमा साहित्यकार सुशीला प्रधानाङगको प्रमुख आतिथ्य र डाक्टर … पूरा पढ्नुहोस् »

वीरेन्द्रनगर साकोसद्धारा विपद कोषमा १ लाख १ हजार सहयोग

वीरेन्द्रनगर ५ सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । संस्थाले उक्त कोषमा १ लाख १ हजार रुपैंयाँ सहयोग गरेको छ … पूरा पढ्नुहोस् »

गाम्चा साकोसद्धारा प्रधानमन्त्री राहत कोषमा सहयोग

भक्तपुर । सुर्यविनायक ४ दधिकोटमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री राहत कोषमा ६९ हजार सहयोग गरेको जनाएको छ । … पूरा पढ्नुहोस् »

रसुवागढी आयोजनाको पावर हाउसमा लेदो, उद्धार टोली फर्कियो

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार प्रभावित भएको छ । आयोजनाको पावर हाउसमा लोदो र पानी भारिएका कारण उद्धार गर्न नसकिएको हो … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई कांग्रेस सांसदले एक महिनाको तलब दिने, उद्धार र राहत तीव्र पार्न माग

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले एक महिनाको तलब बाढीपीडितलाई सहयोगका निम्ति प्रदान गर्ने भएका छन् । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट यो निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले … पूरा पढ्नुहोस् »

जाजु ग्रुप (एसियन थाइ फुड्स) ले करिब ६० लाख रुपैयाँ बराबरको सहयोग गर्ने

विराटनगर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सोमबार बिहान ११ बजे बस्ने बैठकको … पूरा पढ्नुहोस् »

कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको … पूरा पढ्नुहोस् »