डिसहोममार्फत एनपीएल सिजन ३ का खेल एचडीमा अतिरिक्त शुल्कबिना प्रत्यक्ष हेर्न पाइने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का खेलहरू डिसहोम डीटीएच तथा आईपीटीभीमार्फत अतिरिक्त शुल्कबिना एचडी गुणस्तरमा प्रत्यक्ष हेर्न पाइने भएको छ । डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले … पूरा पढ्नुहोस् »

















