पहिला देश भन्ने सिद्धान्त केन्द्रमा राखेर अघि बढौं – वरिष्ठ उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथ ग्रहण … पूरा पढ्नुहोस् »