कामना सेवा बैंकको डिजिटल एआई सहायक ‘केएस मित्र’ सेवा सुरु
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली केएस मित्र सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »

















