भोटेकोशी बाढीबाट घरपरिवार र व्यवसायमा मात्रै ७९ अर्बको क्षति

काठमाडौं। रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय रप्रतिष्ठानतर्फ ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ … पूरा पढ्नुहोस् »