कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज सानेपामा शपथ ग्रहण गरेका छन्। सभापति गगन कुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ … पूरा पढ्नुहोस् »