देउवा र आलेविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक राजकुमार क्षेत्री हुन् … पूरा पढ्नुहोस् »

महिला उम्मेदवार कम : गत निर्वाचनको उपलब्धि जोगाउनै मुस्किल

काठमाडौँ । स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ । खासगरी गत निर्वाचनमा झन्डै ९८ प्रतिशत … पूरा पढ्नुहोस् »

महोत्तरीमा ७३० उम्मेदवार लागि ३ हजार ५५३ जनाको उम्मेदवारी

महोत्तरी । महोत्तरीमा आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा तीन हजार ५५३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाका १५ वटै पालिकामा … पूरा पढ्नुहोस् »

टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका … पूरा पढ्नुहोस् »

२१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् । सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले सोमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका-६ को वडा सदस्यका … पूरा पढ्नुहोस् »

कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन मनोनयन अपडेट : उम्मेदवारी दिनेको संख्या कति पुग्यो ?

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार विहान १०ः१५ बजेसम्म उक्त संख्याले उम्मेदवारी … पूरा पढ्नुहोस् »

सुनको मूल्य नौ सय रुपैयाँले घट्यो, तोलाको कसरी ?

काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »