मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौं। बडादसैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ … पूरा पढ्नुहोस् »

२०० मिलिमिटरभन्दा बढी वर्षा हुने पूर्वानुमान

काठमाडौं । आउँदो बुधबारदेखि आइतबारसम्म हुने झरीमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेल आफूले हेरिरहेका मोडेलले २०० मिलिमिटरभन्दा बढी वर्षा हुने देखाइरहेको बताउँछन् । … पूरा पढ्नुहोस् »

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै

काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी … पूरा पढ्नुहोस् »

आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका … पूरा पढ्नुहोस् »

अन्तरराष्ट्रियस्तरको सेवा दिने नेपाली ब्रान्ड ‘इला’, सातै प्रदेशमा विस्तार गर्ने ढकालको योजना

नेपालमा अन्तरराष्ट्रिय होटलका ब्रान्डले लिने महँगो शुल्कको विकल्प दिने लक्ष्यसहित आइएमई ग्रुपले आफ्नै होटल सञ्जाल ‘इला’ विस्तार गर्ने अभियान अघि बढाएको छ। पर्यटन क्षेत्रको पूर्वाधार विकास र स्वदेशी ब्रान्डको प्रवर्द्धनलाई … पूरा पढ्नुहोस् »

देवघाट र मौलाकालिका जोड्न केबुलकार आईएमई ग्रुपद्धारा निर्माण गरिने

चितवन । पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर र चितवनको देवघाटलाई जोड्ने केबुलकार निर्माण प्रक्रिया अघि बढेको छ । आईएमई ग्रुपले दुई वर्षभित्र केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । … पूरा पढ्नुहोस् »

आज बिहान ५ बजेदेखि नै तलेजु भवानीको दर्शन गर्न लाइन

काठमाडौं । सर्वसाधारणका लागि वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्न भक्तजनहरु बिहानैदेखि लाइन लागेका छन् । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर … पूरा पढ्नुहोस् »

आज महानवमी

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा … पूरा पढ्नुहोस् »

विटिआई ग्रुपको सीईओमा दिलीपराज बराल नियुक्त

काठमाडौं । विटिआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिलीपराज बराल नियुक्त भएका छन् । विभिन्न क्षेत्रमा सक्रिय ग्रुपले बराललाई नेतृत्वको जिम्मेवारी दिएको हो । महोत्तरीका ४८ वर्षीय … पूरा पढ्नुहोस् »

सुकुम्वासीको दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै

काठमाडौं । काठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको चाड तीज आयो । चुरा पनि लगाउन नपाएर … पूरा पढ्नुहोस् »