वैशाख १ देखि १५ सम्म ५०० रुपैयाँमा स्काईवाक चढ्न पाइने

काठमाण्डौं । नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा काठमाडौंको कमलादीस्थित स्काईवाक नेपालले आकर्षक छुटको अफर ल्याएको छ। स्काईवाक नेपालले सीमित समयका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको हो। अर्थात् … पूरा पढ्नुहोस् »

भक्तपुरका सुजनले चौथो पटक छेडे जिब्रो

भक्तपुर । मध्यपुरथिमिस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा … पूरा पढ्नुहोस् »

जालपादेवी केबलकारको प्रगति ५० प्रतिशत

काठमाडौं । कैलालीको लम्कीचुहा ३ मा निर्माणाधीन जालपादेवी केबलकार परियोजनाको प्रगति करिब ५० प्रतिशत पुगेको छ । सन् २०२६ फेब्रुअरी मध्यसम्म केबलकार खण्डमा करिब ४६ प्रतिशत वित्तीय प्रगति भए पनि … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीलाई बुधबार मध्याह्न सपथ ग्रहण गराएका हुन्। गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमाले … पूरा पढ्नुहोस् »

मध्यपुर थिमीमा हर्षोल्लासका साथ मनाइयो सिन्दुर जात्रा

भक्तपुर । मध्यपुर थिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो । … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा ३ लाख २ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुँदै

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुँदै छ । नयाँ मन्त्रीहरूलाई आजै शपथ गराइने कार्यक्रम तय गरिएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाका अनुसार, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाहेक सबै मन्त्री … पूरा पढ्नुहोस् »

आजदेखि ७५३ वटै स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्‍ताह सुरु हुँदै

काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रह बमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना … पूरा पढ्नुहोस् »

खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा कांग्रेसले खड्कालाई … पूरा पढ्नुहोस् »

काठमाडौंमा आजदेखि रात्रिकालीन बस सेवा, ११ बजेसम्म चल्ने

काठमाडौं महानगरपालिकाले नगरबासीको सहजताका लागि आजदेखि दुई मुख्य रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु हुन लागेको यो सेवा पहिलो रुटमा लगनखेलदेखि बुढानिलकण्ठ र दोस्रोमा … पूरा पढ्नुहोस् »