सुनको मूल्य तोलामा ३ लाख २ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुँदै

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुँदै छ । नयाँ मन्त्रीहरूलाई आजै शपथ गराइने कार्यक्रम तय गरिएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाका अनुसार, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाहेक सबै मन्त्री … पूरा पढ्नुहोस् »

आजदेखि ७५३ वटै स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्‍ताह सुरु हुँदै

काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रह बमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना … पूरा पढ्नुहोस् »

खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा कांग्रेसले खड्कालाई … पूरा पढ्नुहोस् »

काठमाडौंमा आजदेखि रात्रिकालीन बस सेवा, ११ बजेसम्म चल्ने

काठमाडौं महानगरपालिकाले नगरबासीको सहजताका लागि आजदेखि दुई मुख्य रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु हुन लागेको यो सेवा पहिलो रुटमा लगनखेलदेखि बुढानिलकण्ठ र दोस्रोमा … पूरा पढ्नुहोस् »

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट

काठमाण्डौं । एनसेल र हिमालयन जाभा कफीबिचको सहकार्य हुने भएको छ। नयाँ वर्ष २०८३ देखि सुरू भएको अफरअन्तर्गत एनसेलका ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ … पूरा पढ्नुहोस् »

भक्तपुर थिमिमा आज बिस्केट जात्रा,विभिन्न जिल्लाबाट हजारौंको घुइँचो

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौंको घुइँचो लागेको छ। परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ। भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम … पूरा पढ्नुहोस् »

सामसंग नेपालले गर्‍यो माइक्रोवेभ मास्टरक्लास आयोजना

काठमाडौं । सामसंग नेपालले स्मार्ट तथा रमाइलो होम कुकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ । कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको … पूरा पढ्नुहोस् »

वार्षिक इन्टरनेट जडानमा २ महिना बोनस दिने डिशहोमको नयाँ वर्ष अफर

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा डिशहोम इन्टरनेटले ग्राहकका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना अतिरिक्त … पूरा पढ्नुहोस् »

शुभकामना,नयाँ बर्ष २०८३।

सुख दुख ८२ सालबिति हाम्रो गयोनयाँ बर्ष ८३ सालआगमन भयो ।१ नयाँ वर्ष नयाँ दिनखुसि मन आवस्नयाँ राज्य स्वतन्त्र भैजन आशा छावस्।२ गुम्सिएको स्वतन्त्रताजब छर्दै आउँयुवा पन न्याय राज्यतब भर्दै … पूरा पढ्नुहोस् »