भुटानी शरणार्थी मुद्दाको पूर्णपाठः पूर्वउपप्रधानमन्त्रीसहित ८ जनाबाट साढे १५ करोड भराउने आदेश

काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धा चलाएका राजनीतिक, प्रशासनिक व्यक्तिहरुमाथिको मुद्दा फैसला सुनुवाइपछिको पूर्णपाठ सार्वजनिक भएको छ। काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

प्रहरीको ‘स्वीप अपरेसन’ एकैदिन ९८ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका निम्ति प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् । यही असोज २६ देखि २७ गते बिहान ६ः०० बजेसम्म … पूरा पढ्नुहोस् »

हिमालयन डिस्टिलरीले बजारमा ल्यायो श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रम

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रम बजारमा ल्याएको छ। नयाँ उत्पादनसँगै कम्पनीले आफ्नो श्लोक ब्रान्डलाई प्रिमियम रम श्रेणीमा विस्तार गरेको हो। कम्पनीका अनुसार ‘हरेक … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगर प्रहरीका ८ इन्सपेक्टर सहित १६ जनाले किन दिए राजीनामा ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत १६ जना नगर प्रहरीले पदबाट राजीनामा दिएका छन् । विगत एक साताको अवधिमा महानगर प्रहरीका जुनियर तथा सिनियर अधिकृतहरूले राजीनामा बुझाएका हुन् । वृत्ति विकासको … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा बजार अनुगमन गर्न ५० कर्मचारी परिचालन

काठमाडौं । दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिने उद्देश्यले बजार अनुगमन गर्न सरकारले काठमाडौं उपत्यकामा मात्रै ५० कर्मचारी परिचालन गरेको छ । वाणिज्य, आपूर्ति … पूरा पढ्नुहोस् »

खगेन्द्र सुनारका विषयमा छानबिन गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारको विषयमा तत्काल छानबिन प्रक्रिया सुरु गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ । सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य … पूरा पढ्नुहोस् »

बाढीपछि पुनःनिर्माणको सक्रियताबाट प्रभावित भए ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त बेनी–जोमसोम सडक पुनः सञ्चालनमा आउनुलाई विपद्पछिको पुनःस्थापनामा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । म्याग्दीको अन्नपूर्ण … पूरा पढ्नुहोस् »

सामसङका घरायसी उपकरणमा एनसेलका ग्राहकलाई ३१ प्रतिशतसम्म छुट

काठमाडौं । एनसेलले सामसङ नेपालसँगको सहकार्यमा आफ्ना ग्राहकलाई घरायसी विद्युतीय उपकरण खरिदमा विशेष छुट उपलब्ध गराउने भएको छ । यस सहकार्यअन्तर्गत एनसेलका ग्राहकले सामसङका टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरण … पूरा पढ्नुहोस् »

इन्डोनेसियाकी प्रस्तावित राजदूतसँग अध्यक्ष ढकालको भेट

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि इन्डोनेसियाकी प्रस्तावित राजदूत लिस्टियोवातीलाई स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकालले सोमबार आईएमई समूहमा आयोजित भेटघाटका क्रममा … पूरा पढ्नुहोस् »

हिमालयन बुलियनले ल्यायो एचबीसी एप, किस्ताबन्दीमा चाँदी किन्न सकिने

काठमाडौं । चाँदी प्रशोधन तथा कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले डिजिटल माध्यमबाट चाँदी खरिद गर्न सकिने ‘एचबीसी एप’ सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आफ्नो सुविधाअनुसार चरणबद्ध भुक्तानी … पूरा पढ्नुहोस् »