महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच … पूरा पढ्नुहोस् »

गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस … पूरा पढ्नुहोस् »

जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुन्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको डिलमा पुगेको त्यही दलका नेता, कार्यकर्ताले भन्न थालेका छन् । पार्टी विभाजन कसले गर्दैछ ? नयाँ पार्टी कसरी र कसको नेतृत्वमा बन्दैछ ? असन्तुष्टि … पूरा पढ्नुहोस् »

२५औं आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन

काठमाडौं । २५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुईदिने … पूरा पढ्नुहोस् »

म राजनीतिमा जनताको सेवा गर्न आएको हुँ, शासक बन्न होइन : मुख्यमन्त्री बानियाँ

काठमाडौं । जनजाती कल्याण आश्रम नेपाल अन्तर्गत ‘आमाको माया छात्रावास’ बागमती प्रदेशद्वारा आयोजित १६औँ वार्षिक उत्सव २०८३ भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा राजनीतिक नेतृत्व, स्थानीय … पूरा पढ्नुहोस् »

सामसंग नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक

काठमाडौं । मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा सशक्त सामसंग नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै, उनीहरूले … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको होटल भिभान्ता काठमाडौंले ६ महिनामा साढे १४ करोड रुपैयाँको कारोबार

काठमाडौं । चौधरी ग्रुप र आईजी ग्रुपको संयुक्त लगानीमा सञ्चालित होटल भिभान्ता काठमाडौंले चालु आर्थिक वर्षको ६ महिनामा साढे १४ करोड रुपैयाँको कारोबार गरेको छ । आरआर होटल्स एन्ड रिसोर्ट्सले … पूरा पढ्नुहोस् »

सुरक्षाकर्मी परिचालन गर्दै विश्वविद्यालयबाट विद्यार्थी संगठनका संरचना हटाउँदै सरकार

काठमाडौं । सरकारले विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनलाई उपलब्ध गराएका संरचना दुई महिनाभित्र खाली गराउने भएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उपकुलपतिहरूलाई ६० दिनभित्र विद्यार्थी संगठनलाई उपलब्ध गराएका पूर्वाधार … पूरा पढ्नुहोस् »

देशव्यापी आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । आज र भोलि देशव्यापी रूपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन … पूरा पढ्नुहोस् »

महोत्तरीमा चलिरहेको टेम्पोमाथि रुख खस्दा दुईको मृत्यु

जनकपुर । महोत्तरीमा चलिरहेको टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ जलेश्वर–जनकपुरधाम सडक खण्डमा परकौली ब्यारेक नजिक दुर्घटना भएको हो । साँझ हावाहुरीसहित वर्षा भइरहेको बेला … पूरा पढ्नुहोस् »