८ महिनामा रमाडाको आम्दानी ४ करोड, १.६६ अर्बमा नयाँ होटल खोल्दै देशबन्धु बस्नेत
काठमाडौं । ग्रान्ड सेन्ट्रल होटल लिमिटेडले सञ्चालनमा आएको पहिलो आर्थिक वर्ष २०८२।८३ मा ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सुनसरीको इटहरीमा ८० कोठाको पाँचतारे होटल सञ्चालन … पूरा पढ्नुहोस् »

















