काठमाडौं उपत्यकामा बजार अनुगमन गर्न ५० कर्मचारी परिचालन
काठमाडौं । दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिने उद्देश्यले बजार अनुगमन गर्न सरकारले काठमाडौं उपत्यकामा मात्रै ५० कर्मचारी परिचालन गरेको छ । वाणिज्य, आपूर्ति … पूरा पढ्नुहोस् »

















