भर्खरै

दुर्घटना परी एक प्रहरी जवानको मृत्यु

काठमाडौँ । राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी … पूरा पढ्नुहोस् »

वल्डलिंकमा कसको कति लगानी ?

काडमाडौँ । नेपालको इन्टरनेट बजारमा ३० प्रतिशत हिस्सा ओगटेको वर्ल्डलिंक कम्युनिकेशनले २ वर्षअघि बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन डलर लगानी भित्र्याएको थियो । दुर्गम तथा इन्टरनेटको पहुँच … पूरा पढ्नुहोस् »

फ्लोरिडाको समुद्री तटमा खुलेकी वर्षा

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । प्रेम, व्यवसायदेखि उनले पोस्ट गरेका घुमघामका क्षण चर्चाका विषय बनिरहेका छन् । वर्षा अहिले घुमघामका लागि अमेरिका पुगेकी … पूरा पढ्नुहोस् »

धार्मिक आस्थाकाआधारमा विभेद गर्नुहुँदैन : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत … पूरा पढ्नुहोस् »

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न

काठमाडौँ । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न भएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा … पूरा पढ्नुहोस् »

आगामी स्थानीय निर्वाचनमा को बन्ला ठूलो दल ?

स्थानीय निकायको निर्वाचनको माहौल दिनानुदिन तात्तै गैइरहेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा समेत बनाएर निर्वाचन तालिका नै सार्वजनिक गरिसकेको छ । आयोगले बनाएको आचारसंहितामा कुनै पनि स्थानीय निकायमा बहालवाला … पूरा पढ्नुहोस् »

परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई एमालेको आग्रह

काठमाडौँ । नेकपा (एमाले)ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनिहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको … पूरा पढ्नुहोस् »

विदेश गएका युवालाई ज्ञान र सीप लिएर स्वदेशफर्कन शिक्षा राज्यमन्त्रीेको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली युवालाई ज्ञान र सीप लिएर स्वदेश फर्कन आग्रह गरेकी छन् । ‘यस नेपाली’ एजुकेशन … पूरा पढ्नुहोस् »

भारतमा पाँच पटक पेट्रोल र डिजेलको मूल्य बृद्धि

काठमाडौँ । भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ … पूरा पढ्नुहोस् »