निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताए । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा … पूरा पढ्नुहोस् »

ओली पार्टी प्रवेश गराउन खोटाङ जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् । बिहान साढे १० बजे जाने भएका हुन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग … पूरा पढ्नुहोस् »

मलेसियाले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी- २० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (सनिबार) मलेसियाले नेपालको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यहाँस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच बहुआयामिक नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल गई उनिप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा … पूरा पढ्नुहोस् »

बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ … पूरा पढ्नुहोस् »

निःशुल्क आँखा जाँच शिविर सञ्चालन

काठमाडौँ । रजनी सचेतना नेपाल फाउन्डेशनले टोखा नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । फाउन्डेशनले आज तिलगङ्गा आँखा अस्पताल, काठमाडौँ सटर व्यवसायी सङ्घ, बानियाँटार युवा समाज, भण्डारी टोल … पूरा पढ्नुहोस् »

डा. डीआरले बनाए ४ बर्षमा १०८ विश्व रेकर्ड

काठमाडौंँ । गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक विशेष … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको अर्थ-इतिहास र उपलब्धि,

१. समान अवसर र स्वतन्त्रताको दर्शन नेपाली कांग्रेसको वीरगञ्ज महाधिवेशनले २०१२ सालमा नै पारित गरेको प्रजातान्त्रिक समाजवादी घोषणापत्रले प्रजातान्त्रिक पद्धतिबाट समाजवादी अर्थ व्यवस्थाको स्थापना गर्दै समान अवसर र समान स्वतन्त्रता … पूरा पढ्नुहोस् »

विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा … पूरा पढ्नुहोस् »