काठमाडौँ महानगरपालिकामा कांग्रेसको स्पस्ट बहुमत

काठमाडौ । महानगरका ३२ वडा मध्ये अहिलेसम्म ३१ वटा वडाको नतिजा बाहिर आईसकेको छ । नतिजा आईसकेका ३१ वटा वडा मध्ये १८ वटा वडा जितेर काठमाडौ महानगरमा स्पष्ट बहुमत हासिल गरेको छ । नेपाली कांग्रेसले जितेका वडाहरुमा ६,७,८,९,१०,११,१२,१६,१७,१९,२०,२४,२५,२६,२७,२८,२९,३० छन ।

मत गन्न बाकी वडा नं १४ मा पनि नेपाली कांग्रेसले अग्रता लिईराखेको छ । उता नेकपा एमालेले १२ वटा वडाहरुमा वडा अध्यक्ष जितेको छ । एमालेले जितेका वडाहरुमा १,२,३,४,५,१३,१८,२१,२२,२३,३१,३२ रहेका छन । वडामा विजय हासिल गरेको छ । एक मात्र वडा नं १५ मा एकीकृत समाजबादी पार्टीले जितेर आफ्नो बीउ जोगाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *