रञ्जन कोइराला अब २० वर्ष जेल बस्नुपर्ने

काठमाडौँ । श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला सर्वोच्चले उल्टाएको छ । सर्वोच्चको पूर्ण इजलासले निलम्बित प्रधानन्यायाधीश राणाले कैद सजाय घटाएर ८ वर्ष कायम गरिदिएको सजायलाई उल्टाएर २० वर्ष नै बनाइदिएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *