‘एक चिकित्सक, एक अस्पताल’

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि ‘एक चिकित्सक, एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै दुर्गम जिल्लाका … पूरा पढ्नुहोस् »

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका … पूरा पढ्नुहोस् »

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई परिमार्जन गरिने

काठमाडौँ । सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सुधार एवम् परिमार्जन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० … पूरा पढ्नुहोस् »

कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा राष्ट्रसेवक र कर्मचारीको विद्यमान तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको छ । निजामती, सेना, … पूरा पढ्नुहोस् »

शैक्षिकसत्र सुरु हुनु अगाडि विद्यार्थीको स्वास्थ्य परीक्षण

काठमाडौँ । सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै … पूरा पढ्नुहोस् »

आगामी आवको बजेट : जोखिममा रहेका हिमतालको पानीको सतह घटाइने

काठमाडौँ । सरकारले जलवायु परिर्वतनको असरबाट जोखिममा रहेका चारवटा हिमतालको पानीको सतह घटाउने भएको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा … पूरा पढ्नुहोस् »

आगामी आवको बजेट : राष्ट्रिय साइवर सूचना केन्द्र स्थापना गरिने

काठमाडौँ । सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को राजश्व … पूरा पढ्नुहोस् »

नेपाल विद्युत् प्राधिकरणले प्रिमियममा शेयर निष्काशन गर्ने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थभन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा नेपाल विद्युत् प्राधिकरणको … पूरा पढ्नुहोस् »

बडीमालिकालाई पर्यटन प्रवद्र्धन गरिने

काठमाडौँ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पर्यटन प्रवद्र्धन गरिने भएको छ । सङ्घीय सरकारले आज प्रस्तुत गरेको बजेटमा बडीमालिकाको पर्यटन प्रवद्र्धन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको … पूरा पढ्नुहोस् »

‘एलपी ग्यास छाडौँ, बिजुली जोडौँ’

काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका बजेटअनुसार बिजुली … पूरा पढ्नुहोस् »