ताप्लेजुङ-दार्चुला ग्रेट हिमालयन ट्रेलमार्फ जोड्न ३३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले ताप्लेजुङ–दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलका लागि रु ३३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/०८० आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ताप्लेजुङ–दार्चुला जोड्ने टे«लका लागि … पूरा पढ्नुहोस् »

निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौँ । सरकारले बहुप्रतिक्षित बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को … पूरा पढ्नुहोस् »

बजेट २०७९/०८० : सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने

काठमाडौँ । सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै कृषि क्षेत्रबारे प्राविधिक … पूरा पढ्नुहोस् »

उत्पादनसँग जोडियो प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रमार्फत रोजगारी प्रदान गरिने

काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ बाट ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत लक्षित काम हुन नसकेको र यस कार्यक्रमको बजेट दुरुपयोग गरिएको भन्दै विगतदेखि चर्को आलोचना हुँदै आएको यस कार्यक्रमलाई … पूरा पढ्नुहोस् »

६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश … पूरा पढ्नुहोस् »

स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट

काठमाडौँ । सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९र८० … पूरा पढ्नुहोस् »

लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

लमजुङ । लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको … पूरा पढ्नुहोस् »

आगामी आवको बजेट : थप १० लाख पर्यटक भित्र्याइने

काठमाडौँ । सरकारले आगामी वर्ष थप १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको … पूरा पढ्नुहोस् »

आगामी आवको बजेट : ६८ वर्षदेखि वृद्धभत्ता पाउने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ । अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय … पूरा पढ्नुहोस् »

जनभावनाअनुरूप काम गरी गणतन्त्र सुदृढीकरण गर्न आग्रह

काठमाडौँ । राजनीतिक दलहरूले नागरिक अपेक्षाअनुरूप भूमिका निर्वाह गर्न सकेमात्र लोकतान्त्रिक गणतन्त्र दिगो हुनेमा जोड दिइएको छ । गणतन्त्र दिवसका अवसरमा आज मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाद्वारा आयोजित … पूरा पढ्नुहोस् »