मतदाता भन्छन्- मत हाल्ने तरिका सिकाउन कोही आएन

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन् । मतदान गर्ने दिन … पूरा पढ्नुहोस् »

रुसी फौज मारिओपोलको स्टिल कारखानाभित्र पस्योः युक्रेन

काठमाडौँ । रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखानामा रहेका आफ्ना बाँकी सैनिकहरूलाई समाप्त पार्ने प्रयास गरिरहेको युक्रेनले बिहीबार बताएको छ । मस्कोका फौजहरू कारखानाभित्र प्रवेश गरेको किभका अन्तिम रक्षकहरूले बताएका छन् … पूरा पढ्नुहोस् »

८४ वर्ष एउटै कम्पनीमा यी शताब्दी पुरुष !

काठमाडौँ । यदि दैनिक कामको पेलाइले तपाईलाई कमजोर बनाइरहेको छ र धेरै लामो समयदेखि एउटै कार्यलयमा एउटै काम गर्दा दिक्क हुनुहुन्छ भने १०० वर्षीय वाल्टर ओर्थम्यानलाई हेर्नुहोस, जो एउटै कम्पनीमा … पूरा पढ्नुहोस् »

आईजीपी नियुक्ति प्रकरणको बहस सकियो

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । आईजीपी नियुक्ति सम्बन्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त … पूरा पढ्नुहोस् »

भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो छैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन … पूरा पढ्नुहोस् »

आज भरतपुरमा भैइरहेको चुनावी सभामा सहभागी सत्तारूढ दलका शिर्ष नेताहरु

भरतपुर । सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार … पूरा पढ्नुहोस् »

१६ वर्षीया किशोरीलाई बसपार्कमा बलात्कार

काठमाडौं । उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा अग्लो परिवार

काठमाडौँ । मिनिसोटाको दर्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो। परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । किसी भन्छिन उनी परिवारकै फुच्ची सदस्य हुन् … पूरा पढ्नुहोस् »

शिव शिखरद्धारा वृद्धाश्रममा खाद्यान्न प्रदान

काठमाडौँ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले अन्तराष्ट्रिय श्रमिक दिवसको दिन संस्थाको पाँचौ सेवा केन्द्र मङ्गलबजार, ललितपुरको आठौ वार्षिक उत्सवको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग … पूरा पढ्नुहोस् »

कूल गार्हस्थ्य उत्पादन : बागमतीको हिस्सा एक तिहाइ बढी हुने अनुमान

काठमाडौँ । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ … पूरा पढ्नुहोस् »