औरहीका मतदाता भन्छन्, ‘दुःखकष्ट बुझ्ने विकासप्रेमीलाई मात्र मत दिन्छौँ’

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुले दुःखकष्ट बुझ्ने र विकासप्रेमी उम्मेदवारलाई मत दिने धनुषाको औरही गाउँपालिकाका मतदाताले बताएका छन् । निर्वाचनका लागि मत माग्न यतिबेला विभिन्न दलका उम्मेदवार मतदाताको … पूरा पढ्नुहोस् »

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

काठमाडौँ । लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् । “खेतबारी … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ४८.७३ अङ्कले ओरालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताए । कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै उनले झण्डै दुई तिहाई मत … पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा २४ घन्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित

काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी देखिएका छन् । पछिल्लो समयमा भने यहाँ संक्रमितको संख्या घटेको देखिएको छ । गत २४ घण्टामा … पूरा पढ्नुहोस् »

नाइजेरियामा बोको हरामका २२ लडाकू मारिए

काठमाडौँ । बोको हराम विद्रोहीका विरुद्धमा यहाँस्थित बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन् । यहाँ भएको पछिल्लो कारबाहीमा २२ जना बोको हरामका लडाकू … पूरा पढ्नुहोस् »

महिलामाथि गरेको जवाफलाई लिएर केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका … पूरा पढ्नुहोस् »

वर्षाका कारण नेपाल र जिम्बाब्बे बीचको खेल रोकियो

काठमाडौं । नेपाल र जिम्बाब्बे बीचको जारी दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा रोकिएको छ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली … पूरा पढ्नुहोस् »

इडलिबको गोलाबारीमा सिरियाली सैनिकको मृत्यु

काठमाडौँ । सिरियाको इदलिब प्रान्तमा जबात अल–नुस्रा आतङ्कवादी समूहले गरेको आक्रमणमा एक सिरियाली सैनिकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। सिरियामा युद्धरत पक्षहरूको मेलमिलाप, रियर एडमिरल ओलेग … पूरा पढ्नुहोस् »

मदिरा पिउनकै लागि पैसा माग्छन्- राउटे समुदाय

काठमाडौँ । बस्ती वरपर मदिराका खाली बोतल परस्त मात्रामा भेटिन्छन् । कोही राउटे पिउँदै गरेका त कोही पिएर झुलिरहेको अवस्थमा भेटिन्छन् । नेपालकै लोपोन्मुख समुदायको यस्तो अवस्था होला र ? भन्ने … पूरा पढ्नुहोस् »