बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाण्डौको बबरमहलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ बर्षीय केबिन श्रेष्ठ रहेका … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ, आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

चुनावले बढायो चहलपहल

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका … पूरा पढ्नुहोस् »

सुनको मूल्य ९८ हजार दुई सय हजार

काठमाडौँ । सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । … पूरा पढ्नुहोस् »

मेघ गर्जन/चट्याङसहित वर्षा, कुन कुन प्रदेशमा ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ । यही प्रभाव रहदा देशभर हाल … पूरा पढ्नुहोस् »

‘लक्ष्मी ह्यग्रीव’ मन्दिरको प्राण प्रतिष्ठा वैशाख २६ गते हुने

काठमाडौँ । भगवान् विष्णुका २४ अवतारमध्येको एक ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमतेश्वर क्षेत्रमा भएको छ । मन्दिर यही वैशाख २६ गतेको शुभ साइतमा प्राण प्रतिष्ठा … पूरा पढ्नुहोस् »

झापाली मतदाता भन्छन: “हामी भोट दिन्छौँ – हामीलाई विकास दिनुहोस्”

झापा । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ ।सत्तारुढ … पूरा पढ्नुहोस् »

खोटाङमा कांग्रेसका बागी उम्मेदवारमाथि कारबाही

काठमाडौँ । गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङ साधारण सदस्य समेत नरहनेगरी निष्कासित भएका छन् । कांग्रेससहितको गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङलाई … पूरा पढ्नुहोस् »

क्रिकेट : नेपाल जिम्बावेसँग पराजित

काठमाडौँ । जिम्बावे ‘ए’ विरुद्धको टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए टोलीले … पूरा पढ्नुहोस् »

राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले … पूरा पढ्नुहोस् »