एमालेले झैँ कांग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा

काठमाडौँ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी कांग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय … पूरा पढ्नुहोस् »

नेप्सेमा उच्च अङ्कको ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारको सुधारका सन्दर्भमा केही नीतिगत विषय समावेश भए पनि … पूरा पढ्नुहोस् »

बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ : अर्थमन्त्री

काठमाडौँ । सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक … पूरा पढ्नुहोस् »

गठबन्धन सरकारले गोरखा जिल्लालाई बेवास्ता गरेको भट्टराईको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई वर्तमान गठबन्धन सरकारले पनि गोरखा जिल्लालाई बेवास्ता गरेको आरोप लगाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आइतबार … पूरा पढ्नुहोस् »

जहाज दुर्घटनामा सबै यात्रुको मृत्यु भएको खबरले प्रधानमन्त्री दुःखी 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २२ जनाको ज्यान जानेगरी तारा एयरको जहाज दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।  ‘पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा … पूरा पढ्नुहोस् »

२१ शव भेटियो, १० वटा नेपाली सेनाले काठमाडौं लग्यो

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ । नेपाली सेनाको हेलिकोप्टरले १० वटा … पूरा पढ्नुहोस् »

पदभार सम्हालेलगत्तै मेयर बालेन्द्रले किन भेटे प्रधानसेनापति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका हुन् ।  मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय … पूरा पढ्नुहोस् »

इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु

काठमाडौँ । इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु … पूरा पढ्नुहोस् »

समाजवादी अर्थतन्त्रको आधार निर्माणमा केन्द्रित बजेट

काठमाडौँ । अर्थतन्त्रमा बाह्य दबाव र चापको सामाना गरिरहेको गठबन्धन सरकारले आन्तरिक उत्पादनको वृद्धि, कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने र देशभित्रै औद्योगिक वातावरण बनाउने उद्देश्यका साथ समावेशी प्रकृतिको बजेट सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका ६ वटा कार्यक्रमलाई २८ अर्ब बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको लागि पेश गरेको … पूरा पढ्नुहोस् »