खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर दुर्घटना भएको आशंका

काठमाडौँ । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान … पूरा पढ्नुहोस् »

कुन मन्त्रालयलाई कति छ बजेट ? 

काठमाडौं । सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० बजेट संसदमा प्रस्तुत गर्यो । बजेटमा प्रत्येक मन्त्रालयलाई ठूलो रकम विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष कृषी तथा पशुपन्छी विकास मन्त्रालयको लागि … पूरा पढ्नुहोस् »

पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्ने छौँ : प्रमुख आचार्य

गण्डकी । वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो । सो पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्षसमेत … पूरा पढ्नुहोस् »

म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत

काठमाडौँ । म्याग्दीका ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाईलाई आइतबार पक्राउ गरेको छ । दमाईले ती … पूरा पढ्नुहोस् »

तारा एयर दुर्घटना : एकै परिवारको सात जनाको मृत्यु, को को थिए ?

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा आइतबार धनुषाका एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् । मिथिला नगरपालिका–११ लोटा टोलका राजनकुमार गोेलेसहित एकै परिवारका सात जनाको मृत्यु भएको हो । … पूरा पढ्नुहोस् »

मंगलबार हेटौंडामा ‘डिजिटल बागमती संवाद’ आयोजना हुँदै

काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १७ गते मंगलबार हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको हो … पूरा पढ्नुहोस् »

बालेन साहको पहिलो निर्णय : नगरसभा बैठक लाइभ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गरेका छन् । राष्ट्रियसभा गृहमा शपथ ग्रहण गरेपछि सिधै महानगरपालिको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै … पूरा पढ्नुहोस् »

जनकपुरमा सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सफलताका साथ सम्पन्न

काठमाडौँ । सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्यमा २०७९ साल, ज्येष्ठ १४ गते शनिवार बिहान ७ बजे देखि ११ बजेसम्म मोनाष्टिक … पूरा पढ्नुहोस् »

घरधनीको ज्यादती अति नै भो

काठमाडौँ । काठमाडौमा पढन, रोजगार, गर्ने ७७ वटा जिल्लाबाट ंआउँछन् । कोठा भाडामा लिएर बस्छन् । सटर भाडामा लिएरु व्यपार गर्छन् । प्लेट लिएर कार्यलय सञ्चालक गर्छन् । एउटा जिल्लाको … पूरा पढ्नुहोस् »

जोमसोम रुटका पुराना ४ ठूला दुर्घटना, ७४ जनाको मृत्यु

काठमाडौँ । पोखरा–जोमसोम रुट निकै त्रासपूर्ण छ । विगत हेर्दा यहाँ ठूला ठूला दुर्घटना भएको देखिन्छ । आजभन्दा ७ वर्षअघि १२ फागुन २०७२ तारा एयरकै विमान दुर्घटना भयो । म्याग्दीमा … पूरा पढ्नुहोस् »