शेयर बजार : नेप्से परिसुचक दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । आज नेप्से २३.८५ अंकले घटेर एक … पूरा पढ्नुहोस् »

गाउँ जोगाउन तटबन्ध गरिँदै

काठमाडौँ । हिमाली जिल्ला मनाङस्थित मस्र्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदैछ । मस्र्याङ्दी नदीमा गतवर्ष जेठ अन्तिम र असारमा आएको बाढीले डुबानमा परेको गाउँको बस्ती जोगाउन सो निर्माण कार्य … पूरा पढ्नुहोस् »

जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गर्‍यो : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताएका छन् । जननेता मदनकुमार भण्डारीको ७१औँ जन्म जयन्तिका … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ९६ औं शाखा रुकुम पूर्वमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रुकुम जिल्लाको भुमे गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सुभारम्भ गरेको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका … पूरा पढ्नुहोस् »

शुभश्री साकोसले शुरु गर्‍यो मोबाइल बैंकिङ

काठमाडौँ । शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोबाइल बैंकिङ सेवा शुरु गरेको छ । आफ्ना सदस्यहरुलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवामार्फत सहज, सरल र सुरक्षित भुक्तानीका लागि मोबाइल बैंकिङ … पूरा पढ्नुहोस् »

सहकाली साकोसले रक्तदान कार्यक्रम गरी मनायो स्थापना दिवस

काठमाडौँ । सहकाली बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कागेश्वरी मनहरा नगरपालिकाको काँडाघारीमा अवस्थित उक्त संस्थाले १६औं स्थापना दिवसको अवसर … पूरा पढ्नुहोस् »

दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

काठमाडौँ । कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ … पूरा पढ्नुहोस् »

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको … पूरा पढ्नुहोस् »

देश र जनताको हितका लागि बजेट ल्याउँदा किन विरोध : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाका … पूरा पढ्नुहोस् »

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार

काठमाडौँ । नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् । सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका … पूरा पढ्नुहोस् »