कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय

काठमाडौं । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडांैमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा हैजा भेटिएको छ । डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका … पूरा पढ्नुहोस् »

एन्फा महासचिव राईसहित तीन सदस्यी टोली साफको कंग्रेसमा सहभागी हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा सहभागी हुने भएको छ । एन्फाका अनुसार साफको साधारणसभामा … पूरा पढ्नुहोस् »

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ । बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु–मेलम्चि सडकखण्डको … पूरा पढ्नुहोस् »

विपद् सतर्कता अपनाउन जुट्दै स्थानीय तह

काठमाडौँ । मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् । विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह गरेको छ । प्राकृतिक प्रकोपका … पूरा पढ्नुहोस् »

कोभिड महामारी समाप्त भएको छैन : डब्लूएचओ

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो … पूरा पढ्नुहोस् »

गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए । अखिल नेपाल किसान महासङ्घले १९ औँ धान … पूरा पढ्नुहोस् »

शेयर बजार नेप्से परिसुचक ४१ अंकले वृद्धि

काठमाडौं । सेयर बजारमा बुधबार सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । नेप्सेमा रौनकता छाउँदा लगानीकर्ता उत्साहित छन् ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार … पूरा पढ्नुहोस् »

शिक्षण अस्पातालले बीमा सेवालाई निरन्तरता दिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य … पूरा पढ्नुहोस् »

‘सुस्त मनस्थिति भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्छ’

काठमाडौँ । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा ‘सुस्त मनस्थितिका व्यक्तिलाई भत्ता उपलब्ध गराउने’ व्यवस्था थप्नुपर्ने माग गरिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको बैठकमा ‘सामाजिक सुरक्षा … पूरा पढ्नुहोस् »