मनमैंजुमा महिन्द्रा टुएस डिलरको उद्घघाटन

काठमाडौँ । महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नी समूहले उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको मनमैंजुमा नयाँ टुएस डिलरको उद्घघाटन गरेको छ । महिन्द्राको नयाँ टुएस डिलरबाट … पूरा पढ्नुहोस् »

सनराइज बैंकले दियो विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौँ । सनराइज बैंकले बर्दिबासका विपन्न विद्र्या्र्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ५० जनालाई शैक्षिक सामग्री वितरण गरेको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक र स्मार्टच्वाइसबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजवीच एससीटी–युपीआई डेबिट कार्डमार्फत भुक्तानी सेवा दिने सम्झौता भएको छ । सम्झौतापत्रमा स्मार्टका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र गरिमाका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाका लागि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं । विभिन्न डिजिटल माध्यमको दुरूपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरूले ठगी धन्दा चलाइरहेको खुलेको छ । नर्भिक इन्टरनेसनल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न … पूरा पढ्नुहोस् »

राजु विदेसिँदा किन चिन्तित छन् भलिबलप्रेमी ?

काठमाडौँ । अब सायदै भलिबल कोर्टमा देखिनेछन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन … पूरा पढ्नुहोस् »

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाले पनि पारित गर्‍यो विनियोजन विधेयक

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाले यही … पूरा पढ्नुहोस् »

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो : गृहमन्त्री खाँण

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको … पूरा पढ्नुहोस् »

नेपालमा ४१ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा … पूरा पढ्नुहोस् »

नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्रीको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्दै पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले … पूरा पढ्नुहोस् »