राष्ट्रियसभामा सांससको समान धारणा : गैरनागरिकले नागरिकता नपाऊन्

काठमाडौँ । नेपालको राष्ट्रिय हित र राष्ट्रियताको संवद्र्धन गर्ने हिसाबले नागरिकताविहीन नागरिकले मात्रै नागरिकता पाउने र गैरनागरिकले नागरिकता लिन नसक्ने प्रावधान राख्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा … पूरा पढ्नुहोस् »

एक वर्षमा नेपालीले साढे २१ करोडभन्दा बढीको तास खेले 

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले … पूरा पढ्नुहोस् »

खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण 

काठमाडौँ । खोटेहाङ गाउँपालिका–४ बडकादियाले र वडा नम्बार ७ खोटाङबजारका किसानलाई बाँदर धपाउने मेसिन वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पार्न थालेपछि वडा कार्यालयले युपिभिसी पाइपबाट निर्माण गरिएको बन्दुककोजस्तो ठूलो आवाज … पूरा पढ्नुहोस् »

ओलीको ठट्टा -२०६४ मा भोट अन्तै हालेर मलाई हराउनुभयो, जिताएरको मान्छे आज कहाँ छ ?

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वि.सं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराए । उनले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

पानीमा पनि राजनिति

काठमाडौँ । काठ्माडौँमा नेपालको आधाभन्दा बढी जनसङ्ख्याहरु बसोबास गर्छन् । मानिसहरु विभिन्न सेवासुविधाको खोजीमा काठ्माडौँमा आफ्नो बासस्थान स्थापना गर्न आउँछन् । काठ्माडौँ हरेक सुविधामा सम्पन्न रहेता पनि यँहा पानीको समस्या … पूरा पढ्नुहोस् »

रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन

काठमाडौँ । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको … पूरा पढ्नुहोस् »

उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुैदैन : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताए । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।राष्ट्रियसभाको आज बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ … पूरा पढ्नुहोस् »

गरेपछि नहुने के रहेछ र ?

महोत्तरी । भनिन्छ ‘प्रयत्न गरेपछि नहुने केही छैन’ महोत्तरीको बर्दिबास–१ स्थित सामुदायिक वनका उपभोक्ताले यो भनाइ आफ्नो पौरखले चरितार्थ गरेका छन् । एक दशकअघि नाङ्गो डाँडा र पाखाको सो वनक्षेत्र … पूरा पढ्नुहोस् »

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला 

काठमाडौं । ललितपुर, सिरहा र संखुवासभामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।  ललितपुरको ललितपुर महानगरपालिका–२१ स्थित सुनील महर्जनको गोठमा एक जना मृत अवस्थामा भेटिएको छन् ।  उनी सर्लाही … पूरा पढ्नुहोस् »