उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार 

प्योङयाङ । उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो … पूरा पढ्नुहोस् »

फिलिपिन्स भूकम्पः ५ जनाको मृत्यु, सयौँ स्थानीय त्रसित

एजेन्सीमनिला । भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका … पूरा पढ्नुहोस् »

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

चितुवाको छालासहित दुई जना पक्राउ

काठमाडौँ । कञ्चनपुर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महेन्द्रनगरमा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त र पक्राउ गरेको छाला सार्वजनिक गरेको छ । जिल्लाको … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्रमा एक भक्तजन एक वृक्षरोपण अभियान

काठमाडौँ । साउन महिना पारेर पशुपति क्षेत्रमा एक भक्तजन एक बिरुवा रोपण अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा आजदेखि एक भक्तजन एक … पूरा पढ्नुहोस् »

समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेश

काठमाडौँ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती)ले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेश गरेका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा उहाँले … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक : ‘शपथसम्बन्धी विधेयक, २०७९’ सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव … पूरा पढ्नुहोस् »

सयपत्री हाइड्रोपावरको शुक्रबारबाट आईपीओ खुला हुने

काठमाडौं । सयपत्री हाइड्रोपावरले १३ साउन शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको एक लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल सात … पूरा पढ्नुहोस् »

राेमानियामा ‘वर एण्ड वधू’को छायांकन धमाधम

काठमाडौं । अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘वर एण्ड वधू’को केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ । केही दिनमै राेमानियामा हुने छायांकन पूरा हुने … पूरा पढ्नुहोस् »

मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो 

एजेन्सी टोकियो । जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् । उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले … पूरा पढ्नुहोस् »