आजको दिन कस्तो रहला तपाइको हेर्नुहोस् राशिफल

काठमाडौं । ११ साउन २०७९ बुधबार । तद्नुसार जुलाई २७ ।  श्रावणकृष्णपक्ष चतुर्दशी, विष्टि करण, पुनर्वसु नक्षत्र, हर्षण योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः२४ मा … पूरा पढ्नुहोस् »

आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते चुनावको मिति तोक्न सक्छ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन् । मंगलबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले … पूरा पढ्नुहोस् »

गडरिया दम्पतीको हत्या भएको पुष्टि

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–१४ ओढारपुरका गडरिया दम्पतीको हत्या भएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले भन्यो- कांग्रेसले स्थानीय तहमा ३४.२८ प्रतिशत मत प्राप्त गर्‍यो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त मत परिणाम सार्वजनिक गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै दलहरूले वडामा पाएको मतका आधारमा मत सार्वजनिक … पूरा पढ्नुहोस् »

अदालतबाट २३ लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २३ लाख १४ हजार २५० जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनले रु … पूरा पढ्नुहोस् »

पाटा नेपालले थाइल्याण्डमा नेपाल सेल्स मिसन आयोजना गर्ने

काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डको राजधानी बैंककमा यही साउन १६ गतेअर्थात् अगष्ट १ तारिखका दिन ‘नेपाल सेल्स मिसन–२०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । कोभिड … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से परिसूचक आज भने उच्च अङ्कले ओरालो लाग्यो … पूरा पढ्नुहोस् »

मानव संसाधन विकासमा जापानको ३५ करोड सहयोग

काठमाडौँ । नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले रु ३५ करोड १५ लाख ४८ हजार ६७५ ९ ३७ करोड ६० लाख जापानी येन० बराबरको सहयोग उपलब्ध गराउने भएको … पूरा पढ्नुहोस् »

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथिको संशोधन स्वीकृत

काठमाडौँ । तिनिधिसभाको आजको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गत साउन ९ गतेको प्रतिनिधिसभाको बैठकमा सो संशोधन … पूरा पढ्नुहोस् »

ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर

काठमाडौँ । महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा … पूरा पढ्नुहोस् »