विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु 

काठमाडौं ।  सिन्धुपाल्चोक, बर्दिया, रुपन्देही र सिरहामा डुबेर पाँच जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–५ नयाँ बस्ती नजिक ईन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा … पूरा पढ्नुहोस् »

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु  

काठमाडौं । चितवन, कपिलवस्तु, सर्लाही र नवलपरासी (पश्चिम)मा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित सडकमा आरजे २५ जिए २९३१ नम्बरको ग्याँस बुलेटको ठक्करबाट एक … पूरा पढ्नुहोस् »

२१ साउनमा प्रचण्ड जापान जाने

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमणमा जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् ।  आगामी २१ साउनमा … पूरा पढ्नुहोस् »

निर्मला पन्तको हत्याको ४ वर्ष, संसदमा खोजियो ‘हत्यारा’ 

काठमाडौं । सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । १० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा … पूरा पढ्नुहोस् »

राजेश राईको ‘कान्छी’मा सुरविना र इन्द्रको अभिनय 

काठमाडाैं । गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ ल्याएका छन् । यसअघिका आफ्ना गीत दर्शक र स्रोताले मन पराएपछि गायक राजेशले ‘कान्छी माया तिम्रो लाग्छ’ बोलको गीत सार्वजनिक गरेका … पूरा पढ्नुहोस् »

एमसीसी, एसपीपी र आईपीएसविरुद्ध तीन दल आन्दोलित 

काठमाडौं । विभिन्न तीन राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत … पूरा पढ्नुहोस् »

तरकारी खेतीबाट मनग्य आम्दानी

काठमाडौँ । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका दुई दाजुभाइले लगानी बढाएर व्यवसाय विस्तार गरेका छन् । टनेलमा मल्चिङ र थोपा सिँचाइ प्रविधिको प्रयोगले उत्पादन दोब्बरले वृद्धि भएकाले तरकारी … पूरा पढ्नुहोस् »

मङ्कीपक्सको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मङ्कीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा महत्वपूर्ण … पूरा पढ्नुहोस् »

बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान

काठमाडौँ । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश … पूरा पढ्नुहोस् »

सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

काठमाडौँ । रूख ढलेर बस र स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएपछि भक्तपुर सल्लाघारीका जोखिमयुक्त २१ वटा रूख काटिएको छ । रूख ढलेर गत आइतबार बा२ख ३५८४ नंको बस र बा६१प … पूरा पढ्नुहोस् »