यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन

काठमाडौँ । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । … पूरा पढ्नुहोस् »

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

काठमाडौँ । चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख … पूरा पढ्नुहोस् »

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

काठमाडौँ । रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै … पूरा पढ्नुहोस् »

२०६३ को जन्मसिद्ध नागरिकताको छानविनको टुङ्गो नलागुञ्जलेसम्म राष्ट्रिय परिचयपत्र र विधेयक स्थगित गरौं

“ तराई र मधेशको रक्षा पहाडबाट झरेकाले होइन,तराई र मधेशले नै गर्नुपर्छ । ” (सूर्यनाथ उपाध्याय,२०६७ । मतदाता नामाबलीमा किचलो । कान्तिपुर दैनिक,२०६७ असोज १३ गते ।) (१) नागरिकता एक … पूरा पढ्नुहोस् »

फोहर व्यवस्थापन : ‘शून्य फोहर अवधारणा’कार्यान्वयन गरौँ

काठमाडौँ । फोहरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेकोे छ । नगरपालिकाले फोहर राख्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीबाट राजीनामा दिन चाहन्नन् जोनसन : रिपोर्ट

एजेन्सी :लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्व कोषाध्यक्ष पिटर क्रुडासलाई आफू बेलायतको प्रधानमन्त्रीको रूपमा ‘राजिनामा दिन नचाहेको’ र प्रधानमन्त्रीबाट आफ्नो प्रस्थानलाई ‘पन्छाउन’ चाहेको बताएको टेलिग्राफले सोमबार रिपोर्ट गरेको छ । … पूरा पढ्नुहोस् »

लमजुङमा एक वर्षमा ३३२ दम्पत्तीले गरे सम्बन्ध विच्छेद

लमजुङ । जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पत्तीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । आव ०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा … पूरा पढ्नुहोस् »

भदौबाट पातला प्लाष्टिकको झोलामा प्रतिबन्ध

काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, … पूरा पढ्नुहोस् »

बाँकेमा एक दम्पत्ती मृतावस्थामा भेटिए

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला … पूरा पढ्नुहोस् »

उडानमा प्रदान गरिने खानामा सर्पको टाउको फेला

एजेन्सी अंकारा । टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा उडानका परिचरले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् । सर्पको टाउको फेला परेपछि उनी त्रसित बनेका थिए । उड्डयनसम्बन्धी … पूरा पढ्नुहोस् »