मेलम्चीमा मनसुन पूर्वतयारी छलफल कार्यक्रम

काठमाडौँ । प्रत्येक वर्ष प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्यका लागि अन्तरपालिका छलफललाई तीव्र पारिएको छ । बाढी तथा पहिरोको अवस्था, जल तथा मौसम विज्ञान विभागद्वारा … पूरा पढ्नुहोस् »

माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट्व्युरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेकाे  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटव्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित नाममा … पूरा पढ्नुहोस् »

क्षमताभन्दा बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या

काठमाडौँ । जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाको भए पनि अहिले एक सय दुई जना कैदीबन्दी राखिएको छ । कारागारमा … पूरा पढ्नुहोस् »

बेलायती प्रधानमन्त्री जोनसनले दिए पार्टी नेताबाट राजीनामा

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा … पूरा पढ्नुहोस् »

के चीनले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सम्भव छ ?

न्युयोर्क । के चीनले साँच्चै चन्द्रमा कब्जा गर्न सम्भव छ रु वा उसले चन्द्रमालाई आफ्नै क्षेत्र घोषणा गर्छ ? नासाको आरोपले यस्तै संकेत गर्छ । नासाका प्रमुख बिल नेल्सनले एक … पूरा पढ्नुहोस् »

सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको … पूरा पढ्नुहोस् »

सरकारी जग्गा व्यक्तिका नाममा भोगचलन गरेपछि…

काठमाडौँ । सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी र मालपोत तथा नापी कार्यालयका अधिकारीलाई छानबिनका लागि बोलाएको छ । आयोगले आज एक सूचनामार्फत धनुषाको जनकपुर … पूरा पढ्नुहोस् »

झुण्डिएको अवस्थामा दलित महिला सदस्य मृत फेला

काठमाडौँ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाइयोस्

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र अविलम्ब पठाउन माग गरेको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक … पूरा पढ्नुहोस् »

को होलान् एन्फाको प्रवक्ता ?

काठमाडौं । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भए । ६ असारमा भएको चुवानी साधारणसभामा बहुमतसहित … पूरा पढ्नुहोस् »