धरानको फोहोर प्रशोधन केन्द्र परिसरमा वृक्षारोपण

धरान । धरान सरोकार समाज काठमाडौँले धरान–६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्र भेन्चर वेस्ट टु ईनजी प्रालि परिसरमा वृक्षारोपण गरेको छ । वातवरणीय अनुकुलताका लागि समाजले मंगलबार विभिन्न औषधीय गुण भएका … पूरा पढ्नुहोस् »

वीरगञ्ज महानगरपालिकाले सम्पत्ति करको दर घटायो

काठमाडौँ । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/८० ९साउन १ गते० देखि लागू हुने गरी सम्पत्ति करको दर घटाएको छ । हाल कायम भएको … पूरा पढ्नुहोस् »

राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना … पूरा पढ्नुहोस् »

चट्याङले विद्युत्गृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा

काठमाडौँ । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्था … पूरा पढ्नुहोस् »

आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम

किभ । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ … पूरा पढ्नुहोस् »

आजको फलफूल र तरकारीको मुल्य कस्तो रहेको छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको बजार भाउ तोकेको छ । आज बुधबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार … पूरा पढ्नुहोस् »

सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

काठमाडौँ । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, … पूरा पढ्नुहोस् »

बेंसीसहर-चामे सडक एक साता बन्द हुने

लमजुङ । मनाङ जाने एक मात्र बेंसीसहर(चामे सडक एक साता बन्द हुने भएको छ । सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि बिहीबार बिहान ८ बजेदेखि एक साता बन्द … पूरा पढ्नुहोस् »

चितवनमा आजदेखि रोजगार मेला

काठमाडौँ । जिल्लामा आजबाट रोजगार मेला हुने भएको छ । भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल … पूरा पढ्नुहोस् »

राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी : महानिर्देशक अधिकारी

काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागत … पूरा पढ्नुहोस् »